Banner First « Arthapath.com
७ असार २०८२, शनिबार

Banner First

कोरोना बीमा गराउनेको संख्या १० लाख नाघ्यो

काठमाडौं । विश्मा नै महामारीको रुपमा फैलीरहेको नोवेल कोरोना भाइरस कोभिड १९ को बीमा गराउनेको संख्या १० लाख नाघेको छ । शुक्रबारसम्म कोरोना बीमा गराउनेको संख्या १० लाख नाघेको बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले ले जनाएको छ ।समितिका अनुसार बीमा पुल मार्फत आठ लाख ३४ हजार ९ सय ३३