काठमाडौं । आईतबार सुन तोलामा ३ सय रुपैयाँले बृद्धि भएको छ । आईतबार सुन तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार तोलामा ७ सय रुपैयाँ घटेर तोलाको ९६ हजार ९ सय रुपैयाँ थियो । यस्तै, शुक्रबार तेजावी सुन प्रति तोला ९६