काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ रहेका कोषराज सुवेदीले राजिनामा दिएका छन । कम्पनीले उनको राजिनामा बुधबार स्वीकृत गरेको छ । युनियन लाइफ इन्स्योरेन्समा शुरुदेखी नै आवद्ध रहेका सुवेदी गत बर्षमात्रै डेपुटी सीईओ बनेका थिए । सुवेदीले एकाएक कम्पनीबाट राजिनामा दिएका छन । उनले व्यक्तिगत कारणले राजिनामा दिएको