Banner First « Arthapath.com
१४ असार २०८२, शनिबार

Banner First

सहकारी नियमन प्राधिकरणको उद्घाटन, तीन सञ्चालकले लिए सपथ

काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको उद्घाटन भएको छ । सरकारले हालै सहकारी ऐन, २०७४ लाई अध्यादेशमार्फत् संशोधन गरेपछि त्यसै बमोजिमको एक प्राधिकरण स्थापना गरिएको हो । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी विकास बोर्डको भवनलाई नै प्राधिकरणको कार्यालयका रुपमा उद्घाटन गरिएको छ । त्यहाँ सोमबार एक कार्यक्रम आयोजना गरेर भूमि व्यवस्था,