काठमाडौं । नेपाल सरकारको अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ । मन्त्रालयले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो। योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित अर्थ मन्त्रालयको वेवसाइट मार्फत १५ दिनभित्र दरखास्त आवेदन दिन सक्नेछन्। अध्यक्ष पदका लागि आवेदन दिन