काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशक विनोद कुँवरको सरुवा भएसँगै दीर्घराज मैनालीलाई नियुक्त गरिएको छ । आनतरिक राजस्व विभागको पदमा मैनालीको नियुक्ति गरिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नाम स्वीकृति दिनासाथ कार्यभार सम्हाल्ने भएका छन् । सामान्य प्रशासन मन्त्रालयले सहमति दिएन भने उनको नियुक्ती