कर्पोरेट मुभमेन्ट « Arthapath.com
२४ असार २०८२, मंगलबार

कर्पोरेट मुभमेन्ट

अर्थमन्त्री नपाए सुरेन्द्र पाण्डे सरकारमा नजाने, सरकार विस्तारमा ओली प्रचण्डको आ–आफ्नै अडान, आजै ४ बजे नेकपाको सचिवालय बैठक

काठमाडौं । अर्थमन्त्री नपाएर नेकपाका स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेले सरकारमा नजाने जनाउ दिएका छन । सोमबार सांझ एकाएक मन्त्रीपरिषद विस्तारको तयारी भन्दै बालुवाटारबाट खवर बाहिरिए पनि पाण्डेले आफु निकटलाई अर्थमन्त्रालउ बटम लाइन रहेको बताएका छन ।मन्त्रीपरिषद विस्तार, बुटवलमा बलेको आगो निभाउने लगायतका विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक मंगलबार