काठमाडौं । काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा डा. सञ्जिब बिक्रम राणा पुनः नियुक्त गरेको छ । बोर्डले चैत ६ गते सार्वजनिक सुचना निकालेर कार्यकारी निर्देशक माग गरेको थियो । सिफारिस समितिले गरेको निर्णय अनुसार कार्यकारी निर्देशकमा राणा छनौंट भएका छन । राणालाई १ साताभित्र नियुक्तीपत्र बुझ्न सार्वजनिक सूचना