काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले ९ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/०८० को कूल मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । सोही प्रस्ताव सभाबाट पारित भएको