कर्पोरेट « Arthapath.com
३० मंसिर २०७७, मंगलवार

कर्पोरेट

शिखर इन्स्योरेन्सले ल्यायो ‘शिखर अटो प्लस बीमा ’ पोलिसी

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ‘शिखर अटो प्लस बीमा’ पोलिसी बजारमा ल्याएको छ । सोमबार उपत्यकामा एक कार्यक्रम गर्दै शिखर इन्स्योरेन्सले आफ्नो ‘शिखर अटो प्लस बीमा ’ पोलिसी लन्च गरेको हो । कम्पनीले ल्याएको बीमा पोलिसीको लन्च कार्यक्रममा बोल्दै शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेले दावी भुक्तानी गर्दा