कर्पोरेट « Arthapath.com
१९ मंसिर २०७७, शुक्रबार

कर्पोरेट

हिमालयन डिष्टीलरीको सीईओमा पोखरेल नियुक्त

काठमाडौं । हिमालयन डिष्टीलरीकोे प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश प्रसाद पोखरेललाई नियुक्त भएका छन् । कम्पनीको मंसिर १७ गते बसेको संचालक समितिको बैठकले पोखरेललाई सिईओमा नियुक्त गरेको हो । उनलाई पुस १ गते देखि लागू हुने गरी आगामी दुई वर्षको लागि नियुक्ती गरेको कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनी