काठमाडौं । बागेश्वरी अशल शाशन (बास)ले बाँकेका ८ वटा पालिकाकाहरुले स्थापना गरेको कोरोना भाईरस विरुद्धको राहत कोषमा प्रति पालिका १० हजारका दरले ८० हजार आर्थिक सहयोग गरेको छ । विश्वव्यापी रुपमा महामारी फैलिरहेको कोरोना भाईरस रोकथाम तथा नियन्त्रण रउपचारका लागि थोरै भएपनि राहत पुगोस भन्ने हेतुले बाँके जिल्लाका स्थानिय तहलाई