रोजगार « Arthapath.com
६ असार २०८२, शुक्रबार

रोजगार

युनिक नेपाल र एनएमबि लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । एक सूचना प्रकाशित गर्दै युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी मागेको हो । युनिक नेपाल लघुवित्त लघुवित्तले सहायक अधिकृत प्रशिक्षार्थी, लेखा सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी माग गरेको छ