रोजगार « Arthapath.com
२ मंसिर २०७८, बिहीबार

रोजगार

राष्ट्रिय वाणिज्य बैंकले माग्यो विभिन्न पदका लागि ८३६ जना कर्मचारी, प्लस टूले पनि आवेदन दिन पाउने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न ६ पदका लागि कर्मचारी मागेको छ । बैंकले नवौं तहदेखि चौंथो तहसम्म गरि जम्म ८३६ जना कर्मचारीका लागि जागिरको अवसर खुलाएको छ । बैंकले कात्तिक १५ गतेदेखि दरखास्त आह्वान गरि विभिन्न ८३६ पदका लागि कर्मचारी मागेको हो । बैंकले प्रवीणता प्रमाणपत्र तह उत्तीर्णदेखि स्नातकोत्तर