काठमाडौं । मेगा बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ । बैंकले सातै प्रदेशका लागि कर्मचारी मागेको हो । बैंकले म्यानेजर, असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर लगायत असिस्टेन्ट लेभलका लागि कर्मचारी मागेको हो । बैंकले एसईई पासले पनि आवेदन दिन सक्ने जनाएको छ । इच्छुक योग्यता पुगेका