बीमा « Arthapath.com
१७ मंसिर २०७८, शुक्रबार

बीमा

१५ प्रतिशत लाभांश पारित गर्न प्राइम लाइफ इन्स्योरेन्सले साधारण सभा बोलायो

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा बोलाएको छ । इन्स्योरेनसले आइतबार साधारण सभा गर्ने निर्णय गरेको हो ।साधारण सभाले १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश गरी कुल १८.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने छ ।  सभाले २०७६/ ०७७ को