काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूले उल्लेख्य प्रिमियम बढाएका छन् । कोरोनाका कारण धेरै बीमितको व्यवसाय चौपट भएको बेलामा पनि बीमा कम्पनीको प्रिमियम भने उल्लेख्य बढेको हो । जीवन बीमा कम्पनीहरूले गत आवको पहिलो त्रैमासको भन्दा १८.२८ प्रतिसतले बढाउन सफल भएका छन् । चालु आवको पहिलो