काठमाडौँ । गरिमा विकास बैंकका ग्राहकले ‘एरोगिन हेल्थ केयर एन्ड रिसर्च सेन्टर’मा कपाल प्रत्यारोपण गर्दा ४० प्रतिशतसम्म छुट पाउने भएका छन् । गरिमा विकास बैङ्कले काठमाडौँको विशाल नगरमा रहेको ‘एरोगिन हेल्थ केयर एन्ड रिसर्च सेन्टर’सँग उनीहरूले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको हो । बैङ्कले जारी