बीमा « Arthapath.com
२ असार २०८२, सोमबार

बीमा

नेपाल लाईफ ईन्स्योरेन्सको कोरोना विरुद्ध ५१ लाख सहयोग

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु.५१ लाख (रु. एकाउन्न लाख) प्रदान गरेको छ । संचालक समितिका अध्यक्ष प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई उक्त रकम वरावरको चेक प्रदान गर्नु भएको हो । उक्त अवसरमा