काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड-१९ को दोस्रो लहरको अनिश्चितता बढेका कारण अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको बताएका छन् । १० जेठमा आयोजित ‘एसियन क्लियरिङ युनियन’को ४९ औं वैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । ‘कोभिडको अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, उत्पादन