रमेशकुमार भट्टराई, सिईओ, महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लि. खुलेको १ वर्षमै महालक्ष्मी लाईफ ३ ओटा इण्डिकेटरमा नंबर १ भैसक्यो । जवसम्म ७० रुपैँया बोनस लगातार १५ बर्षसम्म हुँदैन तवसम्म डवल हुँदै हुँदैन । साखा खोल्नभन्दा ब्रान्चलेस इन्स्योरेन्समा जाँदैछौं । नेपालको बिमा बजारमा पाइनियर मानिएका रमेशकुमार भट्टराई हाल महालक्ष्मी लाईफ इन्स्योरेन्सका