अन्तर्वार्ता « Arthapath.com
१७ मंसिर २०८०, आईतवार

अन्तर्वार्ता

साक्षरता र चेतनाको खोजी: दाबी भुक्तानीको समग्र प्रक्रियालाई नै डिजिटाइजेसन किन नगर्ने ?

पोषकराज पौडेल काठमाडौं । नेपालमा पछिल्लो समय बिमामा आवद्ध हुनेको संख्या वृद्धि हुँदै गएको छ । धेरै दशक बिमा व्यवसाय त्यसमा पनि जीवन बिमामा ७ प्रतिशतको मात्र वृद्धिमा सीमित रहेकोमा अहिले त्यो बढेर ४० देखि ४५ प्रतिशतमा पुगेको छ । यो आफैमा उत्साहजन संख्या हो । यो दशकमा २५ प्रतिशतभन्दा