काठमाडौं । सर्वसाधारणलाई स्तरीय वित्तिय सेवा दिदैं आएको सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले युवावर्ग तथा प्रविधि मैत्री व्यक्तिहरूलाई लक्षितगरी ‘सिटिजन्स स्मार्ट बचत खाता’ को सुरु गरेको छ । यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकले बैंकको कुनै पनि शाखा मार्फत शुन्य मौज्दातमा खाता खोल्न सकिने छ । यस खाता अन्तर्गत ग्राहकले निःशुल्क