तपाईको सुरक्षाको पहिलो शर्त तपाई आफैं पहिला होशियार हुनु हो । संक्रमण दर यति तीब्र छ कि हरेक पटक न्यूज साइट रिफ्रेस गर्दा कम्तीमा हजार जना नयाँ संक्रमित बढ्दैछन् विश्व समाजको यो अशान्ती र कोकोहोलो तत्काल शान्त हुने लक्षण छैन । मान्छेले आफ्नै श्वाशमाथि विश्वाश गर्न छाड्ने स्थिति छ ।