विचार « Arthapath.com
१ असार २०८२, आईतबार

विचार

निजी क्षेत्रको मनोबल बढाउने र शेयर तथा घरजग्गा बजारलाई सुधार गर्ने मेरो प्रतिबद्धताः अर्थमन्त्री पुन

२०६८ सालतिर म अर्थमन्त्री हुँदा सबैले ‘गुरिल्ला अर्थमन्त्री’ भन्थे । भर्खरैभर्खरै शान्ति प्रक्रिया सुरु भएको थियो । म त्यति परिचित थिइन । अर्थशास्त्रको पृष्ठभूमि थिएन । कुनै अर्थतन्त्रको क्षेत्रमा वा विकासे मन्त्रालयहरुमा काम गरेको अनुभव पनि थिएन । धेरै मान्छेले २–३ महिनासम्म अर्थमन्त्रीको रुपमा त्यति धेरै ‘रेस्पोन्स’ पनि गरेका थिएनन्