अर्थ राजनीति « Arthapath.com
१५ पुष २०७७, बुधबार

अर्थ राजनीति

विभागको फष्ट सेक्सनबाटै १४ वटा भन्सार कार्यालयको अनुगमन गरिने

काठमाडौं । भन्सार विभागले मुलुकभर भर्चुअल मनिटरिङ सिष्टम स्थापना गरेर भन्सार कार्यालयहरूको निगरानी शुरु गरेको छ । विभागले हालै केन्द्रीय कार्यालयमा स्थापना गरेको यो प्रणालीमार्फत अहिले १४ वटा भन्सार कार्यालयहरूको भर्चुअल अनुगमन भइरहेको छ । भन्सार कार्यालयहरूको स्वचालित तथ्यांक प्रणाली (आशिकुडा) द्वारा कम्प्युटराइज प्रणालीबाट भन्सार कार्यालयहरूको तथ्यांक राख्ने प्रणाली विकास