विश्वभर फैलीरहेको कोरोनाभाइरस कोभीड १९ को कारण सबै क्षेत्रमा असर पुगेको छ ।अर्थतन्त्रलाई नै तहसनहस गरेको कोरोना भाइरसले विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्समा पनि नराम्रररी प्रभाव परेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गएको आर्थिक वर्षको पहिलो १० महिनाको तुलनामा यो वर्षको पहिलो १० महिनाको तुलनामा रेमिट्यान्समा ६ दशलमव १ प्रतिशतले