उषा रेग्मी नुवाकोट । कोरोना भाइरस संक्रमण सुरु भएपछि अहिले अधिकांश मानिस शहरबाट गाउँ घरमा फर्केका छन । कोरोना भाइरसले गर्दा देशमा लकडाउन भएपछी बषौ देखि आफनो खेतबारी बाझै छाडेर शहर एवम् विदेश गएकाहरु पनि गाउँ फर्किएर आफ्नो बाँझा रहेका पाखा पखेरासमेत जोत्न थालेका छन । जसका कारण अहिले देशमा