काठमाडौं । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले प्रदेशका ८८ वटा स्थानीय तहका १÷१ जना स्वास्थ्यकर्मीलाई ग्रामीण अल्ट्रासाउन्ड सम्बन्धी तालिम दिएको छ । अल्ट्रासाउण्ड मेसिन चलाउन अनमी र स्टार्फ नर्सलाई २१ दिने तालिम दिइएको हो । सेती प्रादेशिक अस्पतालमा सञ्चालन भएको तालिम मंलगबार सम्पन्न भएको छ । प्रदेशका ग्रामीण क्षेत्रका महिलाहरुले आफ्नो गर्भाअवस्थाको