काठमाडौं । अनेरास्ववियुका केन्द्रीय सदस्य एवं रत्न राज्य क्याम्पसका स्ववियु सह सचिव ईन्द्रहाङ राई ८ बर्षका लागि जेल जाने भएका छन । आफ्नै साथीकी बहिनीलाई करणी गरेको आरोपलाई अदालतले पुष्टि गरि ८ वर्षको कैद सजाय सुनाएको हो । बलात्कारको आरोपमा पक्राउ परेका राइएको बयान र थुनछेक बहश पछि काठमाडौं जिल्ला