काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने जो कोही भए पनि नछुट्ने बताएका छन् । सामुदायिक प्राकृतिक शिक्षालय नवलपरासीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएको हुन । राष्ट्रिय राजनीतिको क्रममा केहीले आफ्नो मान्छे भनेर बचाउँन खोज्नेहरू पनि हुन सक्छन । तर, गल्ती गर्ने कसैलाई