समाचार « Arthapath.com
३० मंसिर २०७७, मंगलवार

समाचार

माउन्टेन इनर्जीको आइपिओ नेप्सेमा सूचिकृत, ओपन रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार माउन्टेन इनर्जी नेपाल साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको १ करोड ९६ लाख ८० हजार २ सय ७० कित्ता आइपिओ सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १ सय १४ रूपैयाँ ८१ पैसादेखि अधिकतम ३ सय