काठमाडौं । वोमी लघुवित्तले बम्पर बोनस सेयर दिने प्रस्ताव गरेको छ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/०७७ का लागि सेयरधनीहरुलाई बम्पर बोनस सेयर दिने प्रस्ताव गरेको हो । मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने बोनस सेयर