काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाको शनिबार सम्पनन निर्वाचनकोे साँझ ६ बजेबाट मतगणना सुरु भएको छ । तीन वटै समुहको मतगणना सुरु भएको छ । त्यस्तै, क्रममा संस्थापक संघ तर्फबाट दामु अधिकारी केन्द्रिय सदस्यमा विजयी भएका छन् । उनी ढकाल प्यानबाट निर्वाचनमा खडा भएका थिए