काठमाडौं । सबैभन्दा सस्तो ब्याजदर हुने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड, नबिल र नेपाल बैंक पहिलो ५ मा रहेका छन् । बैंकहरुसँग स्रोतको उपलब्धता बढेसँगै सबै बैंकको आधारदर घटेको छ । सञ्चालनमा रहेका २७ बैंकको आधार दर १० प्रतिशतभन्दा कम छ । हरेक त्रैमासिकमा आधारदर पुनरावलोकन