समाचार « Arthapath.com
३० चैत्र २०७६, आईतवार

समाचार

नेपाली मिडियामा देखिएको समस्या समाधान गर्न सरकारले पहल गर्ने : सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले बन्दाबन्दीका कारण नेपाली मिडियामा देखिएको समस्या समाधानका लागि सरकारले पहल गर्ने बताउनुभएको छ । अर्थ र सञ्चार मन्त्री डा।खतिवडाले मिडिया सोसाइटी नेपालका पदाधिकारीसँगको भेटमा भन्नुभयो, “यो समस्याबाट कसरी छिटो उम्केर सामान्य जीवनमा सञ्चार माध्यमलाई अगाडि बढाउन सकिन्छ भन्ने विषयमा मन्त्रालयको ध्यान