काठमाडौं । गृह मन्त्रालयले २६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । फागुन ३० गते बसेको मन्त्रीपरिषदको निर्ण अनुसार २६ जिल्लाका सिडियोलाई सरुवा गरेको हो । हेर्नुहोस् को कहाँ सरुवा भए : https://drive.google.com/file/d/1ehgVxCG2YPjEsvv00mDZDMTjvzXX5EL7/view