काठमाडौं । हामी अहिले एसिई होटल्सद्धारा संचालित होटल एम्बेस्डरको तेस्रो पुःनरागमन तथा ४२ औं स्थापना दिवश मनाईएको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ सेवा उद्योगको प्रतिष्ठित नाम एसिई होटल्सद्धारा संचालित एम्बेस्डर काठमाडौको लैनचौरमा रहेको चारतारे सुविधा सम्पन्न बुटिक होटल हो । यसले आफ्ना