समाचार « Arthapath.com
२० माघ २०७६, सोमबार

समाचार

प्रभु बैंकद्धारा प्रवाशी नेपालीलाई वित्तीय साक्षरतासम्वन्धी २ दिने तालिम सम्पन्न

काठमाडौं । प्रभु बैंक लि., ग्प् ब्ष्म(म्ँक्ष्म् अन्तर्गत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, एक्सेस एडभोजरी (ब्अअभक ब्मखष्कयचथ) र प्रभु मनि ट्रान्सफरको संयुक्त आयोजनामा भारतका मुम्बईमा विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका प्रवाशी नेपालीहरुलाई लाक्षित गरि २ दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । प्रवाशी नेपालीहरुलाई माघ १८ र