समाचार « Arthapath.com
१३ असार २०८२, शुक्रबार

समाचार

कोरोना भाइरस: तीनजना सङ्क्रमित पाइएपछि वीरगञ्जको छपकैया ‘सील’

काठमाडौं । वीरगञ्जको नारायणी क्षेत्रीय अस्पतालमा आएका तीनजना भारतीय धर्मगुरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि उनीहरू रहँदै आएको क्षेत्रमा स्थानीय प्रशासनले आवतजावतमा कडा बन्देजसहित ‘सील’ गरिदिएको छ। ती तीनैजना सप्तरीमा भएको एउटा धार्मिक सभामा सहभागी हुन आएको बताइएको छ। तर भारत र नेपाल दुवै देशमा ‘लकडाउन’ गरिएका कारण भारत फर्कन नसकेपछि उनीहरू