समाचार « Arthapath.com
१० असार २०८२, मंगलबार

समाचार

पहिलो पटक एनआईसी एशियाले ५० करोडको सामूहिक लगानी कोष ल्याउने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले पहिलो खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’ संचालनमा ल्याउने भएको छ । यो योजना नेपालमा पहिलो पटक क्यापिटलले ल्याएको हो । उपकरणहरुमा ऋणपत्र लगानी गर्ने एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको उक्त योजना ल्याउन नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ । क्यापिटलले रु ५०