काठमाण्डौं । अन्तर्रा्ष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेसंगै नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको छ । अव ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँ पुगेको हो । त्यस्तै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ