समाचार « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

समाचार

मान्छेलाई मृत्युको भय देखाएर जिवन विमा गर्नु हुँदैन

मनोजकुमार भट्टराई, सिईओ, प्राइम लाईफ इन्स्योरेन्स लि. जिवन बिमाका एक्सपट मानिएका मनोज भट्टराई हाल प्राइम लाईफ इन्स्योरेन्सका सिईओ रहेका छन । बैंक र जिवन बिमा क्षेत्र दुबैमा दक्षता राख्ने भट्टराई प्राइम लाईफ आउनु अघि तत्कालिन ग्राण्ड बैंकको महाप्रवन्धक रहेका थिए । प्राइम लाईफमा ५ वर्ष अघि सिईओ बनेका भट्टराईले बिमा