ट्रेडिङ्ग « Arthapath.com
१५ असार २०८२, आईतबार

ट्रेडिङ्ग

हाइड्रोपावरको सर्वाधिक सेयर किनबेच, बैंक र बीमाको सेयरमा आकर्षण कस्तो ?

काठमाडौं । सेयर खरिदबिक्रीमा हाइड्रोपावर कम्पनीहरुको हिस्सा सर्वाधिक छ । सेयर कारोबारमा हाइड्रोपावरको हिस्सा झन्डै २९ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको एक तथ्याङ्कले यस्तो देखाएको हो । चालु आर्थिक वर्षको १० महिनामा कुल ५ खर्ब २७ अर्ब ९२ करोड ८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको