ट्रेडिङ्ग « Arthapath.com
१८ असार २०८२, बुधबार

ट्रेडिङ्ग

नेप्से ७.३५ अंक बढ्यो, १ अर्ब ७९ करोडको कारोबार

काठमाडौं । नेप्से परिसूचक मंगलबार ०.४९ प्रतिशतले बढेको छ । मंगलबार नेप्से ७.३५ अंक बढेर १४९५.१५ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ०.८३ अंकले बढेर २९९.४७ विन्दुमा पुगेको छ । यस दिन १९० कम्पनीको २३ हजार २९७ पटकको कारोबारमा १ अर्ब ७९ करोड ८३ लाख ६३ हजार रुपैयाँ बराबरको