कामठाडौं । शेयर बजार बुधवार २५ दशमलव ५८ अंक माथि उक्लिएको छ । बुधबार सेयर बजार १ हजार ५१० दशमलव ५७ विन्दु कायम गरेको छ । बुधबार सेयर कारोबार ४ अर्ब १८ करोड १० लाख ३६ हजार भएको छ । १८६ ओटा कम्पनीको ४५ हजार २७२ पटकको व्यापारमा उक्त रकम