काठमाण्डौ –बुधबार सुनको भाउ स्थीर भएको छ । सुनको भाउ आज पनी हिजो जस्तै तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ हिजो तोलामा दुई हजार दुई सय रुपैयाँ बढेको थियो