काठमाडौं । शुक्रबार तोलामा १ हजार रुपैयाँले बढ्दै सुनको मूल्य ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ हजार रुपैयाँले नै घट्दै छापावाला सुनको मूल्य ९३ हजार रुपैयाँमा झरेको थियो । यस्तै, आज तेजावी सुनको मूल्य समेत तोलामा १ हजार रुपैयाँले नै घट्दै ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको