काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आइएमई जनरलको शेयर बिक्री गर्ने भएको छ । बीमा समितिले आइएमई जनरल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्री गर्न स्वीकृति दिएसँगै २ लाख कित्ता शेयर बिक्री गर्ने भएको हो । आइएमई जनरल इन्स्योरेन्सको संस्थापक शेयरधनी हाथवे इन्भेष्टमेन्ट नेपालको २ लाख ९ हजार ८०९ कित्ता सर्वसाधारण समूहको