काठमाडौं । साताको चौथो कारोबार दिन फेरी शेयर बजार ओरालो लागेको छ । साताको दोस्रो र तेस्रो कारोबार दिन सुधार आए पछि खुसी भएका लगानीकर्ताको खुसी चौथो कारोबारको दिन भने रोकिएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८९ अकंले घटेर १८६७.२२ बिन्दुमा बन्द भएको छ । बुधबार पूँजी बजारमा